सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पब्लिक डारेक्टरमा सुमित केडिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 12:13:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पब्लिक डाइरेक्टरमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको फागुन ३० गते सम्पन्न साधारणसभाले  सुमित केडियालाई पब्लिक डाइरेक्टर नियुक्त गरेको हो ।

उनी विगत लामो समयदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रहँदै आएका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved