सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्षद्वारा शपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 06:09:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष बुधबार सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो । गत सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved