हिमालयन लाईफको बीमालेख धितो कर्जाको ब्याजदर परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 11:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लाईफ ईन्स्योेरेन्सले बीमालेख धितो कर्जाको ब्याजदर परिवर्तन गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दा विगतमा लिइदै आएको ब्याजदर परिवर्तन गरेको जानकारी गराएको हो । 

जस अनुसार अब सो कम्पनीबाट बीमालेख धितो राखेर लिएको कर्जामा ११ प्रतिशत ब्याज लाग्नेछ । कम्पनीका अनुसार चैत ९ गतेदेखि नै सो नयाँ ब्याजदर लागु हुनेछ । यस सम्बन्धमा थप जानकारीका लागि कम्पनीले नजिकको शाखा तथा उपशाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved