यी हुन् शिखर ईन्स्योरेन्सका १४ ठुला शेयरधनी, सबैभन्दा धेरै गौरव अग्रवालको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 01:48:30 PM मा प्रकाशित

laxmi  sunrise bank

शिखर ईन्स्योरेन्समा १ वा सोभन्दा धेरै शेयर स्वामित्व हुने लागनीकर्ताको संख्या १४ रहेको छ । आर्थिक वर्ष २०७९।०८० को कम्पनीको वार्षिक प्रतिवेदन अनुसार ठुला १४ ठुला शेयर धनी मध्ये १२ जना व्यक्ति र २ वटा संस्था रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै शेयर स्वामित्व गौरव अग्रवालको रहेको छ । कम्पनीमा अग्रवालको १२.३२ प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी, चन्दा शेर्पाको ६.३८ र वुद्ध एयरको ६.१८ प्रतिशत शेयर हिस्सा रहेको छ । 

यसैगरी, शशिकान्त अग्रवालको ४.३३, विकास जंग बहादूर राणाको ४.०४, कैलाश प्रसाद सिरोहियाको ३.६७, राजेन्द्र प्रसाद श्रेष्ठको ३.६५, लोमस ईन्भेष्टमेन्टको २.६९, बिरेन्द्र महादूर बस्नेतको १.८५, पवन कुमार अग्रवालको १.७२, पवित्र कुमार कार्कीको १.६८, जितेन्द्र बहेतिको १.४६, किरण प्रकाश पाण्डेको १.१३ र शेखर बस्नेतको १.०५ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved