युनाइटेड अजोड ईन्स्योरेन्सले दाबी भुक्तानी लिन बोलायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 06:52:23 PM मा प्रकाशित

laxmi sunrise bank

युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो । 

कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्ताहरुलाई आवश्यक कागजातसहित दाबी फर्छ्यौटका लागि कम्पनीका नजिकका उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालय वा काठमाडौंको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा आग्रह गरेको हो ।




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved