प्राधिकरणले जारी गर्यो 'वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८०'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 12:44:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ । प्राधिकरणको बोर्डले गत फागुन २४ गते सो निर्देशन स्वीकृत गरेको हो । 

थप व्यवस्थित तथा नियमित गरी वैदेशिक रोजगारमा जाने नेपालीको हक हित सुरक्षण गर्न वाञ्छनीय भएकोले सो निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved