सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 03:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

कम्पनीले आ.व. २०७७/७८ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आ.व.को साधारणसभाको दिनसम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरी सकेको बताईउको छ ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved