‘कृषि लगानी दशक’ घोषणा गर्ने प्रधानमन्त्रीको उद्घोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 05:31:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ‘कृषि लगानी दशक’ घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा लगानी बढाउन ‘कृषि क्षेत्रको लगानी दशक २०८१–२०९१’ घोषणा गरेर जाने तयारीमा सरकार रहेको बताएका हुन् । 

उनले अहिले कृषिमा उत्पादकत्व बढाउन पनि यस क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved