मेलम्ची आयोजनाको ठेक्का तोडियो, कसले गर्छ बाँकि काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2019 | 06:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का तोडेको छ । मेलम्ची खानेपानी विकास समितिले इटालियन कम्पनी सिएमसीसँगको ठेक्का तोडेको हो । आयोजना प्रमुख सुर्यराज कँडेल कम्पनीसंगको वार्ता असफल भएको, कम्पनीले काममा फर्कन चासो नदिएको, र आयोजनाले सोधेको जवाफ पनि नदिएको हुँदा ठेक्का तोडेको बताए ।  

आयोजनाको बाँकि काम सम्पन्न गर्न नेपाल सरकार समक्ष विभिन्न बिकल्प सहितको प्रस्ताव बुझाउने र सरकारको निर्णय अनुसार बाँकि काम सम्पन्न गर्न आयोजना प्रमुख कँडेलले जानकरी दिए ।

हेर्नुस समितिले जारि गरेको बिज्ञप्ति:







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved