बीवाईडी बन्यो ५० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने विश्व कै पहिलो कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 07:18:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडी ५० लाख इलेक्ट्रिक कार उत्पादन गर्ने विश्व कै पहिलो कम्पनी बनेको छ । कम्पनीले हिजो बुधबार आफ्नो ३० लाखौ कार उत्पादन गरेको हो ।

यस किर्तिमान हाँसिल गरेको अवसरमा कम्पनीले बुधबार विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा कम्पनीले पहिलो १० लाख इलेक्ट्रिक कार उत्पादन गर्न १३ वर्ष लागेको तथा त्यसको १८ महिना मै ३० लाख कार उत्पादन गर्न सफल भएको जनाएको छ । ९ महिना मै ३० लाखबाट ५० लाख पुग्न सफल भएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको गाडी नेपालमा पनि बिक्री हुँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved