श्री एयरको जहाज विमानस्थलमा चिप्लियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 10:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएको जहाज घाँसे मैदानतिर पुगेको हो । 

घाँसे मैदानतिर पुगेको हुनाले अरु जहाज उडानमा अवरोध नआएको विमानस्थलले जनाएको छ । 

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदान भएपट्टि गएको हो । जहाजको पांग्रा ट्याक्सिवेबाट बाहिर गएपनि कुनै क्षति भएको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved