पोखरा र भैरहवा एयरपोर्ट पीपीपी मोडलमा चलाउँछौँः मन्त्री किराँती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2023 | 12:02:34 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरशीपमा चलाउने दोहोर्याएका छन् । चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री किराँतीले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालनको तयारी गरिएको जानकारी दिए । 

उनले विमानस्थलहरु आवश्यकता भन्दा पनि राजनीतिक दबाबमा बन्दा व्यवसायिक उडाउन हुन नसकेको स्वीकार गरेका छन् । 

मन्त्री किराँती चेपाङ बालबालिकासँग देउसी खेल्न चितवन पुगेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved