नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा अच्युतराज पहाडी मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 04:58:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालकमा अच्युतराज पहाडीलाई मनोनित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई क्यानको सञ्चालक समिति सदस्य पदमा मनोनित गरेको हो ।

सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरले दिएको राजीनामा स्वीकृत गर्दै पहाडीलाई मनोनित गरिएको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पहाडी नेपाल वायुसेवा निगम सञ्चालन समितिका पूर्वसदस्य हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved