आफ्नो १७ औं जहाजबाट बुद्ध एयरले सुरु गर्यो व्यवसायिक उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि बुद्ध एयरले आफ्नो १७ औं जहाज 9N-AOC बाट व्यवसायिक उडान शुरु गरेको छ । यस जहाजबाट आजको पहिलो उडान काठमाडौंबाट तुम्लिङटारको रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सो उडानमा ५९ जना यात्रु थिए । जहाज ल्याईसकेपछि रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उडान शुरु गरिएको कम्पनीले उल्लेख गरेको छ ।

बुद्ध एयरसँग ३  वटा एटीआर-४२  तथा १४ वटा एटीआर-७२ जहाज  रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved