माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा कोइराला नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 15, 2018 | 07:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकको कामु डिपुटी प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला नियुक्त भएका छन। यसअघि सोहि बैंकमै डिपुटी महाप्रबन्धकको जिम्मेवारीमा रहेका कोइरालाको बढुवा भएर कामु सीइओमा नियुक्त भएका हुन। 

निरजकुमार श्रेष्ठले माछापुच्छ्रे बैंकको सीईओ पदबाट राजिनामा दिएपछि कोइरालालाई कामु सीईओको जिम्मेवारी दिईएको हो। बैंक अफ काठमाण्डू (बिओके) मा सहायक पदबाट करियर शुरु गरेका कोइरालासंग १८ बर्ष भन्दा बढी बैंकिङ अनुभव छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved