नवलपरासीमा एनआईसीको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 05:54:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले विहिबार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ स्थित रानीनगरमा उक्त सेवा संचालनमा ल्याएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रितम गुरुङ्ग र वडा नं. ७ का वडा अध्यक्ष गोपाल बहादुर क्षेत्रीको संयुक्त रुपमा सेवाको उद्घाटन गरेका छन् ।

उक्त सेवाको प्रतिनिधिको रुपमा अनिता थापालाई नियुक्त गरेको बैंकले जनाएको छ । यससंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या जम्मा ४४ वटा पुगेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved