लन्डन पब रेष्टुरेन्टमा सनराइज बैंकका ग्राहकलाई विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 07:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  र दरबारमार्ग स्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबिच सम्झौता भएको छ । सम्झौता अनुसार रेष्टुरेन्टमा बैंकको  क्रेडिट,डेबिट कार्ड र क्युआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाइने छ । 

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्नको लागि सम्झाय्ता गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved