पाल्पाका ११८ व्यवसायीलाई नेपाल बैंकद्वारा क्यू आर स्टेन्ड वितरण

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 28, 2021 | 06:20:47 PM मा प्रकाशित

sarbottam cement

नेपाल बैंक Nepal Bank Limited को पाल्पा शाखाले एकैदिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरेको छ । डिजिटल पाल्पा अभियानअन्तर्गत एकै दिन ११८ जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको बैंकले जनाएको छ । 

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको उपस्थितीमा बैंकले ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई  क्यू आर स्टेन्ड वितरण गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved