एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रीम्समा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 10:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank


एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको सो एटिएमले ग्राहक पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएको छ 


बैंकले हाल देशभरी २०१ शखा१३८ एटिएम  ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved