गल्फ लुब्रिकेन्टको शोरुम नेपालगन्ज र दाङमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 05:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा ३८ वर्षको यात्रा बोकेको गल्फ लुब्रिकेन्टको शोरुम नेपालगन्ज र दाङमा खुलेको छ । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयलले नेपालगन्जमा रवि ट्रेडर्स र दाङमा मध्य पश्चिम सप्लायर्सको नया शोरुम उद्घाटन गरेको छ ।

यी शोरुमको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले गरेका हुन् । 

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराइका अनुसार यी शोरुमबाट गल्फ ब्रान्डको उत्पादकहरु बिक्रि हुनेछन् ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो । यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved