अन्तररास्ट्रिय
ब्राण्ड एलजीले नयाँ
बर्षलाई लक्षित गर्दै
"नयाँ बर्षको सुखद सुरुवात,
नगद र उपहारको साथ"
नामक योजना अघि
सारेको छ । यस योजना अन्तर्गत
ग्राहकबर्गहरुले एलजीका घरायसी
सामानहरु खरिद गर्दा
नगद छुट र पक्का उपहारका
साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी
ओलेड टिभी हरेक महिना जित्न
सकिने छ ।
एलजी ओलेड टिभी,
एलजी क्युनेड टिभी,
एलजी युएचडी टिभी,
साउन्ड बार, होम
अडियो, एलजी सिङ्गल
डोर रेफ्रिजेरेटर र
भ्याकुम क्लिनरको खरिदमा
ग्राहकहरुले ४०% सम्मको
क्याश ब्याक प्राप्त
गर्न सकिन्छ । साथै एलजी साइड
बाइ साइड फ्रेन्च
डोर रेफ्रिजेरेटरको खरिदमा
माइक्रोवेभ ओभन, एलजी
डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर
र माथि)को खरिदमा मिक्सर
वा भेजिटेबल प्युरिफायर,
एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर
सम्म)को खरिदमा
भ्याकुम फ्लास्क वा
प्रेसर कुकर पाउन सकिन्छ ।
यस्तै, एलजी
फ्रन्ट लोड वाशिङ
मेसिन (१० केजी
र माथि)को खरिदमा इन्डक्सन
कुकर, एलजी फ्रन्ट
लोड वाशिङ मेसिन(९ केजी
सम्म)को खरिदमा
६ केजी डिटरजेन्ट
पाउडर, एलजी टप लोड तथा
टुइन टब वाशिङ
मेसिनको खरिदमा ४
लिटर डिटरजेन्ट लिकुइद,
एलजी डिस वासरको
खरिदमा २ प्याकेट
डिसवासर किट, एलजी
माइक्रोवेभ ओभनको खरिदमा
खाना पकाउने कीट
र एलजी एयर
प्युरिफायरको खरिदमा एयर
हिउमिडिफायर प्राप्त गर्न सक्नेछन्
। त्यस्तै एयर
सलुसन तर्फको एलजी
रुम एयर कन्डिसनर
र फ्लोर स्ट्यान्डीङ
तथा क्यासेट एयर
कन्डिसनरको खरिदमा फ्री
इन्स्टलेशन सेवा पाउन सकिन्छ ।
साथै हरेक महिना
लक्की ड्र मार्फत
२ वटा एलजी
ओलेड टि.भी. जित्न सकिने कम्पनीले जानेको छ । र
कुनै पनि एलजी
टि.भी को खरिदमा रु.१ लाखको
दुर्घटना बिमा पनि
प्राप्त गर्न सकिन्छ ।
यो
बिमा मार्फत संसारको
कुनै पनि कुनामा
भएको दुर्घटनाको क्षतिपुर्ती
दाबी गर्न सक्नेछन् ।
लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन बिज्ञापनमा
दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ
। यसका साथसाथै शुन्य % ब्याजदरमा ईएमआइ, कुनै
पनि ब्रान्डको पुरानो
सामान सँग एलजीको
सामान सँग साट्न
सकिने एक्सचेन्ज अफर,
एलजी लोयल्टी क्लब रिवार्ड, फ्री
एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको
छ ।
यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।