नयाँ बर्षको अवसरमा सिजिले ल्यायो 'नयाँ सोचौं, नयाँ रोजौें' योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2024 | 10:14:44 PM मा प्रकाशित

laxmi sunrise bank

सीजी ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई 'केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं' भन्ने मूल सन्देशका साथ  “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ। 

कम्पनीकाअनुसार उपहार योजना अन्तर्गत सी.जी.एस.डि.ए.कोे नवीनतम प्रविधि एवम गुणस्तरका युक्त घरायसी सामाग्रीहरु खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सी.जी. एस.डि.ए.का उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन्।  त्यस्तै बम्परमा दुई भाग्यमानी जोडीले थाइल्याण्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्नेछन। 

यो योजनामा सहभागी हुन ग्राहकले बिज्ञापनमा दिईएको क्यू आर कोडमा स्क्यान गरि आफ्नो बिवरणहरु भर्नु पर्नेछ । यो योजना चैत्र २३, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ। 





Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved