सहकारी समस्या समाधानका लागि कार्यदल बन्यो, राष्ट्र बैंकका अधिकारी पनि सदस्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 12:34:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहकारी समस्या समाधानका लागि डा. जय कान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैशाख २३ गतेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकका अधिकारी साथै नेपाल प्रहरीका एसएसपी रहने छन् । 

कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved