राप्ती हाइड्रोको अध्यक्षमा कुल विक्रम शाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 10:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको अध्यक्षमा कुल विक्रम शाह नियुक्त भएका छन्। कम्पनीकोबिहिबार सम्पन्न संचालक समितिको बैठकले यस अघि नै संचालक रहेका शाहलाई अध्यक्ष चयन गरेको हो  

त्यस्तै बैठकले संचालक रोहित रौनियारको स्थानमा शुभम प्रकाश उप्रेतीलाई चयन गर्ने निर्णय गरेको छ ।  

यस कम्पनीले रुकुममा ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजना संचालन गरिरहेको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved