नेपाल वेयरहाउसिङ कम्पनीका सीइओ खनालले दिए राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 10:18:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयरहाउसिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले पदबाट राजीनामा दिएका छन् । खनालले २०८० चैत्र १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् ।

कम्पनीको चैत्र २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि राजीनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved