मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 01:29:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा छुट  पाउने भएका छन् । आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा. लि” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी बैंकले सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा. लि” अन्तर्गत का विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा मा ऐकोमोडेसन , फुड एण्ड बेभरेजमा विशेष १०% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved