यसरि बनिन सनि लियोन डेड अर्ब सम्पतिको मालिक्नी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2016 | 01:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पोर्न क्षेत्रबाट बलिउड प्रवेश गरेकी सनी लियोन करिब डेढ अर्ब सम्पती भएकी भारतीय नायिका बनेकी छिन। सन १९८१ मा क्यानडाको सर्निया ओटारियोमा जन्म भएकी सनी लियोनी बलिउड फिल्म उद्योगमा धेरै कमाउने नायिकामा पर्दछिन। 

रिपोर्टका अनुसार ३५ बर्षीय सनी लियोनिले अहिले प्रति फिल्म करिब ७ करोड रुपैयाँ लिने गर्छिन। बलिउड फिल्म अभिनयमा व्यस्त रहेपनि लियोनीको कमाइको मुख्य स्रोत अहिले पनि एडल्ट वेबसाइट नै रहेको जनाइएको छ। 

त्यसो त उनले पोर्न क्षेत्रलाई त्यागी सकेकी छिन्। यद्दपी उनको कमाइको स्रोतमा अहिले पनि उनको एडल्ट वेबसाइट पर्ने बताइएको छ। यसका साथसाथै उनको कमाइको अन्य स्रोतमा मोडलिङ, रियालिटी शो, स्टेज शो र बलिउड फिल्म रहेका छन।  
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved