प्रचण्ड नेतृत्वको सरकार गठन भएको लामो समय बिती सक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । गाइजात्राको अवसरमा कलाकार घनश्याम गौतमले प्रचण्ड बन्दै यसै बिषयलाई ब्यङ्ग गरेका छन् । लस्सी टक विथ रश्मि कार्यक्रममा उनले कोमल ओली पोईमन्त्री, करिश्मा सुन्दरीमन्त्री, डा केसी अनसन मन्त्री, विप्लब बन्दमंत्री प्रस्ताव गरेका हुन् ।
हेर्नुस भिडियो ।