दशैको लागि सानिमा बैंकको कुन कुन शाखाबाट हुन्छ नयाँ नोट सटही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 02:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले काठमाडौँ उपत्यकाका सबै शाखाबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने भएको छ। बैंकले असोज २९ गतेदेखि उपत्यका भित्र रहेका सम्पूर्ण शाखाहरूबाट नयाँ नोट सटही सेवा उपलब्ध गराउने भएको हो।

 उपत्यका बाहिर भने बनेपा र नौबिसे शाखाहरूबाट कार्यालय समयमा नयाँ नोट लिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त शाखाहरूबाट ५, १०, २०, ५० र १०० दरको रू.१८,५००/- बराबरको प्याकेट सटही गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved