समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 08:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्ज रोडमा रहेको शाखा कार्यालय स्थानान्तरण भएको छ । सो शाखा बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ ।

 संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले रिबन काटेर शाखा उद्घाटन गरेका हुन्।  शाखा सञ्जाल तेह्र वटा रहेको फाइनान्सको अर्को बर्ष थप केहि शाखाहरु पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

संस्थाको निशुल्क मोबाइल वैकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ्ग, च्त्न्क्  लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved