आज सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2023 | 11:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८९ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ७ सय ३५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved