तोला मै ९ सयले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 10:39:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

 आज तेजावी सुन पनि तोलामा ९ सयले घटेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९६ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved