सुनको मुल्य बढ्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 10:59:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको मुल्य बढेको छ । मंगलबार  प्रतितोला  १ लाख  ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर १ लाख  ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजावी सुन पनि प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved