सुनचाँदीको मुल्य स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 11:25:23 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । बिहीबार  प्रतितोला  १ लाख  ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य स्थिर रहँदै आज पनि सोही मुल्यमा कारोबार भएको छ ।

त्यस्तै तेजावी सुन पनि प्रति बिहीबार कै मुल्य १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको भाउ समेत आज पनि स्थिर नै रहँदै प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९१ हजार ९ सय ९० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९१ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय २३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved