सुनको भाउ इतिहासकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 11:06:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ  इतिहासकै महंगो भएको छ । सोमबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २३ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।  

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ  । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५ हजार ४५५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४  हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved