आज पनि सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको १६ सयले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 11:28:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि सुनको भाउले इतिहास रचेको छ । आइतबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १२ हजार ८२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १२ हजार २२६ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय १६ रुपैयाँ तोकेको छ।

यस अघि:

सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

अबको ३ महिनामा सुनको मुल्यले नयाँ रेकर्ड बनाउने प्रक्षेपण, यस्तो छ कारण

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved