२४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले पत्रकार सम्मेलन गर्ने भएका छन। महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरको गणेशमान सिंह भवनमा केसीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
समर्थन भन्दा आलोचना बढी भएपछि केसीले पत्रकार सम्मेलन गर्न लागेका हुन।
फाइल फोटो