उद्योग संचालनको लागि सरकारी जग्गा भाडामा लिन पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:43:38 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग संचालनको लागि सरकारी जग्गा भाडामा लिन पाइने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

 उनका अनुसार नेपालमै उद्योग व्यवसाय विस्तार तथा प्रवर्दनलाई सरकारले सरकारी जग्गा भाडामा दिने भएको हो। ५० बर्षसम्मका लागि सरकारी जग्गा उद्योगको लागि भाडामा लिन पाइने भएको हो।  

मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved