सर्वोत्तम स्टिलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2023 | 04:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम स्टिल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने भएको हो ।

यसका लागि सर्वोत्तम स्टिल लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

सौरभ ग्रुपद्वारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved