वेल्थ म्यानेजमेन्टले डिम्याट र मेरोशेयर खाता निशुल्क खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 03:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

वेल्थ मेनेजमेन्ट एण्ड मर्चेण्ट बैंकिङ्गले ग्राहकलाई नि:शुल्क डिम्याट खाता र मेरो शेयरको सुविधा दिने भएको छ । कम्पनीले कोरोना महामारीको समयमा लगानीकर्तालाई राहत दिने उदेश्यले यी सेवा निशुल्क दिने जनाएको हो । 

असार महिनाभरी यी सुविधा निशुल्क हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved