साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो शेयर बजार, कमाउनेमा हाइड्रो कम्पनी अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 03:09:21 PM मा प्रकाशित

laxmi sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ।  दिनभर तिब्र उतारचधाब रहेको आजको कारोबारमा अन्तिम समयमा दोहोरो अंकले बढेर आजको कारोबार बन्द भएको हो। 

आज कारोबारमा आएका ३०९ वटा कम्पनी  मध्ये १७६ कम्पनीको शेयर मुल्य बढेको छ भने ५९ कम्पनीको शेयर मुल्य घटेको छ । जसमा पिपुल्स हाइड्रोको शेयर मुल्य १० प्रतिशतले बढेको छ।

नेप्से परिसूचक १३५१ ले बढेर २०३०५५ पुग्दा कारोबार पनि ३ अर्ब १९ करोड नाघेको छ। जसमा सबै भन्दा बढी कारोबार हुनेमा नेपाल रि इन्स्योरेन्स रहेको छ।  दोहोरो अंकले शेयर कारोबार बढ्दा सबै भन्दा बढी कमाउनेमा हाइड्रो क्षेत्रका लगानीकर्ता रहेका छन। आजको बढी कमाउने पांच कम्पनी ,मध्ये चार वटा हाइड्रोका रहेका छन् । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved