एसईई दिएका विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 08:57:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्गले एसईई दिएका विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा छुट दिने भएको छ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा विभिन्न छुट दिने कम्पनीले जनाएको छ । 

छुट योजना जेष्ठ मसान्तसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । 

बम्पर छुट सहितका योजनाहरुः

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved