
नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्गले एसईई दिएका विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा छुट दिने भएको छ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा विभिन्न छुट दिने कम्पनीले जनाएको छ ।
छुट योजना जेष्ठ मसान्तसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ ।
बम्पर छुट सहितका योजनाहरुः