यस्तो बन्यो महासंघको ६४ सदस्यीय निर्वाचित कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 01:49:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यहरु निर्वाचित भएका हुन् । 

सार्वजनिक भएको मत परिणाम अनुसार दुबै समूहको मिश्रित नतिजा आएको छ । वरिष्ठ उपाध्यक्षमा ५४.२६ प्रतिशत मतसहित चन्द्र ढकाल विजयी हुँदा एसोसियट उपाध्यक्षमा पनि ढकाल समूहकै रामचन्द्र सांघाईले चुनाव जितेका छन् । उनले ४ सय ५५ मत ल्याएका छन् । वस्तुगत उपाध्यक्षमा ६२ मत ल्याएर अञ्जन श्रेष्ठ विजयी भएका छन् । जिल्ला नगर उपाध्यक्षमा ५८ मतका साथ दिनेश श्रेष्ठ विजयी भएका छन् । बस्तुगत र जिल्ला नगरमा निर्वाचित उपाध्यक्ष किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । 

एशोसिएट्स समूहका सदस्यहरु (१९ जना)

अम्बिकाप्रसाद पौडेल (८०२), अबिनास बोहरा (४६७), आनन्द बगरिया (४९९), कृष्णलाल महर्जन (४६५), गोपाल खनाल (७५१), ज्योत्सना श्रेष्ठ (७६७), देशबन्धु बस्नेत (४८३), प्रवलजंग पाण्डे (७४३), भरतराज आचार्य (७४६), रन्जित आचार्य (४५९), राजेशकुमार अग्रवाल (५३०), विजयसिंह वैद्य (५४७), शक्तिकुमार बेगानी (५३०), साहिल अग्रवाल (७३३), शैलेन्द्र गुरागाई (६६५), सुशील थापा (४७३), हेमन्त गोल्छा (५०९), मंगेशलाल श्रेष्ठ (४९७), विराट थापा (४९७) 

वस्तुगत समूहका सदस्यहरु (१४ जना)

सुमित केडिया (७७), नरेशलाल श्रेष्ठ (७२), मीनमान श्रेष्ठ (६७), अरनिको राजभण्डारी (६४), भक्त हमाल (६२), मनिषलाल प्रधान (६०), प्रकाशमान सिंह कार्की (५७), सकुन्तलाल हिराचन (५५), हेमराज ढकाल (५३), विष्णु गैरे (५१), सन्दीप कुमार अग्रवाल (५१), सुवोधकुमार गुप्ता (५०), गोविन्द ढुंगेल (५०), आकाश अधिकारी (४९)

जिल्ला नगर सदस्यहरु (१८ जना)

राजन श्रेष्ठ (७९), तारानाथ घिमिरे (७२), शोभाकान्त पौडेल (७७), कमल कुमार श्रेष्ठ (७०), गजेन्द्र कुमार भगत (६८), चक्रबहादुर अधिकारी (६६), अरुणराज सुमार्गी (६६), देव कुमार श्रेष्ठ (६७), रामेश्वर मानन्धर (६३), कमान बहादुर खड्का, सुरकृष्ण वैद्य (६१), कुविर कुमार श्रेष्ठ (५८), डिबी बस्नेत (५८), गोपाल केडिया (५५), महेन्द्र कुमार श्रेष्ठ (५४), उमेश डामिया (५३), किशोर कुमार आचार्य (५२), अमृत भट्टचन (५१)

प्रदेश समूहका सदस्यहरुः

प्रदेश १ः राजेन्द्र राउत (निर्विरोध)

प्रदेश २ः विजयकुमार साह (१२)

बागमती प्रदेशः सहनलाल प्रधान (१२)

गण्डकी प्रदेशः बाबुराम गिरी (९)

लुम्बिनी प्रदेशः जमसेद मियाँ (१२)

कर्णाली प्रदेशः लालिमान बुढा (७)

सुदूरपश्चिम प्रदेशः पुष्पराज कुमार (८)

द्विराष्ट्रिय समूहः

सन्दिप अग्रवाल (निर्विरोध)

संस्थापक समूहः

दामु अधिकारी (७)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved