बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 09:25:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो  दिन आईतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको  कारोबारमा प्रति तोला ५५ हजार  ६ सयमाकरोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सयले बढेर प्रति तोला ५५ हजार ७ सयमा कारोबार भईरहेको छ। चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७६० रुपैयाँमा कारोबार भैरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४८   हजार १०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ। त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५० पैसा कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved