वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले पायो मर्चेन्ट बैंक संचालनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 12:39:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले मर्चेन्ट बैंक (लगानी ब्यवस्थापन) ब्यवसाय संचालन अनुमती प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले आज सोमबार वेल्थ म्यानेजमेन्टलाई ब्यवसाय संचालन अनुमती दिएको हो ।   यो सहित अब मर्चेन्ट बैंकको सँख्या २६ पुगेको छ।  

काठमाण्डै मैतिदेबी कम्प्लेक्स स्थित कार्यालय रहेको उक्त कम्पनीको चुक्ता पुँजी ५ करोड रहेको छ।

बिगतमा सेयर बजारको लामो अनुभव सँगालेका बजारका अनुभबी ब्याक्तीहरुद्वारा सँचालित वेल्थ म्यानेजमेन्टका सँचालकहरुमा पुर्व सेयर ब्रोकर सचिन सिलवाल, अमित सुबेदी, पुराना र अनुभबी लगानिकर्ता पुरुषोत्तम राज चिमौरिया लगायत रहेका छन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved