गुहेश्वरी मर्चेन्टले नगद लाभांश मात्रै दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 11:09:22 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांश मात्र प्रस्ताव गरेको हो ।

कम्पनीले कर सहित ४ करोड २१ लाख ५ हजार ६ सय बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ८० करोड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved