९ वटा बिशेष प्रस्ताव पारीत गर्न इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 11:56:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले बिशेष साधारणसभा आह्वान गरेको छ ।  बैंकले असार ६ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष साधारण सभा बोलाएको हो। 

साधारणसभाले जेबिल्स फाइनान्सलाई गाभ्ने अर्थात् (एक्वीजिशन) लगायतका ९ वटा बिशेष प्रस्ताव पारित गर्ने छ ।  बैंकले जेविल्स फाइनान्सलाई १००:३३ को स्वाप रेसियोमा गाभ्ने गर्ने भएको हो। जस अनुसार जेविल्स फाइनान्सको १०० कित्ता शेयर हुनेले इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउने छन। जेबिल्स फाइनान्सले पनि सोहि दिन नै एक्वीजिशन प्रस्ताव पारित गर्न बिशेष साधारणसभा डाकेको छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि जेठ २९ गते बुकक्लोज गरेको छ । जेठ २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।   

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जेविल्स फाइनान्सको पुंजी ८३ करोड ८० लाख रहेको छ। 

यस्ता छन् साधारणसभाका बिशेष प्रस्ताव: 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved