प्रुडेन्शियल इन्स्योरेन्सको २० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 02:39:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  को २० लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको २० लाख ५२ हजार ८ सय ६४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो।

यस संगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर संरचना ६०:४० कायम भएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved