श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 01:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।

यससँगै अब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्ने छ। 

मुक्तिनाथ क्यापिटलको मुख्य कार्यालय काठमाडौँको नारायणचौर नक्सालमा रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved