नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 03:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार दुईवटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस शेयर सुचिकृत भएको हो ।

आज ङादी ग्रुप पावरको ४.७५  प्रतिशतले हुन आउने ८ लाख ३९ हजार ४ सय ८२ दशमलव २२५ कित्ता बोनस शेयर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २.४० प्रतिशतले हुन आउने २ लाख ३० हजार ८२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved